नेताहरु जेल सुधार गरिहालौँ। पछि जनताको सरकार आएसि तिमेरुलाई जेलमा राख्ने हो। त्यो बेला एसि भएन, पंखा भएन, पत्रपत्रीका पायनौँ, मानब अधिकार हनन भयो नभन्नु। पछि आफु बस्ने जेल अचेल नै सुधारेर राखौँ। युवाहरुले देश बनाउनु छ , जेल बनाउन लागेर बजेट खेर फाल्ने समय हुन्न त्यो बेला। #hemrajthapa
बाजुराका 16 बर्षिया मुकेसलाई बिगत दुई बर्ष देखि Spinal injury भएर दुइटै हातको नाडि मुनि हत्केला चल्दैन्। एकजना सहयोगि राखेर मुकेशले SEE पास गरेका छन्। टिचिङ अस्पतालमा उनको चेकजांच गराउँदा उनको हात नचल्ने समस्याको उपचार हुन्छ भन्नु भएको छ। जाँच खर्च र अस्पतालको बेड निशुल्क गर्दा पनि स्पाइनल इन्जेक्सन र औसधैको मात्र साढे तिन देखि 4 लाख खर्च लाग्ने कुरा डाक्टरले भन्नु भएको छ। रिण जोखो गरेर उनको परिवारले एक लाख रुपैँया जम्मा गर्नु भएको छ । अब उनको उपचारका लागि साढे दुइ देखि तिन लाख रुपैँयाको आवश्यकता छ। उनले SEE पास गरेका छन र 11/12 पढ्न चहान्छन्। तपाइँले सदासहायता देखाएर सहयोग गर्नु भयो भने मुकेशको उपचार हुनेछ र उनले उच्च शिक्षा पनि पढ्न पाउने छन। सम्पर्क मुकेश जोशि :- 9768239123 #hemrajthapa #hemrajthapatiktok #hemrajthapasupporter
सेति किनारमा माछा मारेर आफ्नो छोराछोरि हुर्काउने उनि , कुनै लालि लाएकि र पाउजु बजाउने बेलि चमेलि भन्दा कम छन र? #hemrajthapa #hemrajthapatiktok #hemrajthapasupporter