चैत्र २२ ( April 4 ) मा प्रदशन हुने चलचित्र बसन्त को तर्फबाट यो दोस्रो थुंगा लालीगुरास -मिलनको कविता , प्रणय दिवस ( Valentines Day ) को लागी.. #basanta #chait22 #april4
चैत्र २२ ( April 4 ) मा चलचित्र बसन्त मार्फत शान्ती र बसन्त ले माया को आफ्नो छुट्टै परिभाषा लिएर आउनेछन । साच्चि तपाईको लागी चाहि माया के हो नी ? छोटकरिमा यस्सो लेख्नुस न त है ! 🙏😍🇳🇵 साझ पऱ्यो झमक्क - https://youtu.be/FPYwysAYkDk?si=fshGBKUtw6wLme55 #basatnachait22 #swastimakhadka #khabapu #prabhatpalthakuri #shreeshivansi #urmilalamgaday #prabhubank #PunchEV #royalpaints #newmonytransfer #currentnoodles #goldstar #shivamciment #kumaritravel #galbandiproduction