#part-1#यि हिड्दै गर्नु भएको दिदि को छोरीलाई हत्या गरिएको आरोप उहाले लगाउदा महाराजगंज प्रहरीले आरोपिलाई ३ महिना देखी नसमाएको भनि उहा रुदै हिड्नु भएको थियो , आरोपिले आफ्नी जेठि छोरीलाइ धम्काउने गरेको हामी गरिवलाई कस्ले सहयोग गर्छर भन्दै रुदै हिड्नु भएको थियो#supporther#helpher#fypシ゚viral🖤tiktok☆♡🦋myvideo❤️❤️🥰🥰 #creatorsearchinsights
नेपालको पवित्र माटोमा अवस्थित पशुपतिनाथ मात्र हाम्रो हुनुहुन्छ नदी नाला त ड्याम नै बनाएर पराईले लगिसके तर हाम्रो आस्था हाम्रो पशुपतिनाथको फोटो खिच्न कसैले रोक्न सक्छ र तै पनी बाहिरबाट जय श्री पशुपतिनाथ मात्र मन्दिर होइन हाम्रो अस्तित्व हो ॐ नम शिवायॐ#creatersearchinsights2025#fypシ゚viral🖤tiktok☆♡🦋myvideo#viral#video#🕉️🙏🙏🕉️
Sita dedi part :-2 सिता दिदिलाई परेको दु:खमा सबैले कृपया मलम लगाउने प्रयास गर्नुहोला ॥दिदिको प्रयासमा एक कदम भएपनी सफल हुनुभएको छ ॥support for dedi #creator#creatorsearchinsights2025#fyp#fypシ゚viral🖤tiktok☆♡🦋myvideo❤️❤️🥰🥰