My 3 precious diamonds♥️♥️♥️बुझ है ktaharu यदि वर्तमानमा चनाखो बनेर जिन्दगीको यात्रा गर्यौ भने, पक्कै पनि भविष्य आफै बन्छ, त्यसैले भविष्यको चिन्ता भन्दा पनि बढी वर्तमानको चिन्ता लिनु पर्छ भने लगत्तै संघर्षको साथमा सकारात्मक सोचको धनी व्यक्ति बनेर बाचुन्जेल सम्म आफूले टेक्ने खुट्टा सही ठाउँमा टेक्ने गर्नु, बाँकी मरे पछि त काँध थाप्ने प्रसस्तै हुन्छन् रे ! my blessings always with you ✋@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
New music video ♥️, 🌹 आहा कति राम्रो गीत👌 Best wishes to all team members ✋ This song also move on trend my wishes 🎂@Dona Thapa Magar @Aron_thapa_magar@Hemant Sharma @Alan Thapa @Andrews Gorkhe Thapa #laxmithapa8 #foryoupage #goviral
सर्वप्रथम त देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण जन हरूलाई यही TikTok मार्फत आउँदै गरेको माघी पर्वको उपलक्षमा हार्दिक सुभकामना व्यक्त गर्दछु 🙏🌹 जे होस् सबैले आ आफ्नो थरमा गर्व गर्नु पर्छ तर घमण्ड भने पटक्कै होइन किनकि सबैमा आफ्नै किसिमको उत्तिकै महत्त्वपूर्ण शान अनि मान छन 💪 @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #goviral
सर्व प्रथम त यो (खोबाले) song को सम्पूर्ण समूहलाई मेरो हार्दिक बधाई 🙏🌹अनि मेरो छोरा@Dona Thapa Magar र.@Punam Gurung जी ले गरेको dance🕺💃मैले पनि अलि अलि, थोरै,थोरै मात्र भए पनि गर्देको अवस्था रे के😝😁 please don't think else bcz only helping hand✋♥️💪🇳🇵👍 @Andrews Gorkhe Thapa @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
Congrats all team for hard work,,I’m dancing wid 2 sons,,💃🏾😀 bt my heart touched reason missing u mejo🥲@Alan Thapa @Dona Thapa Magar @Aron_thapa_magar@Andrews Gorkhe Thapa @Rajani gurung🫶#tiktoknepal🇳🇵 #laxmithapa8 #foryoupage #viral
PLEASE don't think anything else🙏♥️ किनकि कतिपय पीडाहरू रोएर देखाउनु भन्दा पनि हाँसेर देखाउन सहज हुन्छ, किनभने कैयौं कहानीमा अटुट आत्मबल बढ्छ। तर जे होस् सुनेकी थिए " चिताले मरेको मान्छेलाई मात्र एक पटक जलाउँछ तर चिन्ताले जिउँदो मान्छेलाई पटक पटक जलाउँछ "साँच्चै नै यो भनाई सत्य र साँचो छ👍BT💪@Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 for#foryoupage #goviral
New music video🌹 best wishes to all team members ✋@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #goviral
On my son’s @Dona Thapa Magar @Chahana Rana Magar new music video l danced! Thule be happy and appreciate my dance 💃🏾 and best wishes to all team members! @Andrews Gorkhe Thapa @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #goviral
A ama jam bhanyo malai…..🤷🏼♀️@Mamta Thapa Magar @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
(खोबाले) song को अर्को line मा फेरि तुच्च try गरेको अवस्था💃 @Punam Gurung @Dona Thapa Magar @Andrews Gorkhe Thapa @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #viral
सम्पूर्ण मेरा TikTok प्रेमीहरुलाई मेरो नमस्कार सहित अनगिन्ती माया पनि छ है त 🙏♥️के गर्नु कामको व्यवस्थताले गर्दा TikTok को मुख पनि हेर्न नपाएको अवस्था😝 त्यही 15 second को video मा jpt dance गर्नलाई भए पनि निकै आतुर छु। तर आज काम गर्दै गर्दा आदरणीय भातु र कान्छी साली संग video गर्न पाउँदा छुट्टै मज्जा आयो। वाउ 😁 @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
What was the act of we three ?🤷🏼♀️😛आखिर गुनासो पनि कसै सँग छैन किनकी रोजाइ पनि त आफ्नै हो, बरु पाईतला दुखे दुखोस बाचुन्जेल सम्म त्यही दुखेकै खुट्टाले दह्रो टेकेर हिडौँला Bशेष त केही र कुनै कुरामा (सहनशीलता) नै ठूलो कुरा रहेछ भन्ने लाग्छ, फेरी यो "सहनशीलता कुनै कमजोरी पनि होइन, बरु आँटको एक मात्र परिचय हो" जस्तो पनि लाग्छ,खै.....😳@Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #foryoupage #tiktoknepal🇳🇵 #viral
Draft video 💃 "म जुन जस्तो होइन, मलाई घाम जस्तै बन्नु छ, ताकि दाग खोज्न आउनेहरूको पनि आँखै डुखोस्.... हेर्दा"!! GOD save me my life and bless me 🙏🌹 @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
My lovely birthday boy🎉 @Alan Thapa आज जन्मदिन तिम्रो हो भने, तर याद चाहिँ मेरो हो♥️ MEJO संघर्स गर्दै जाँदा थाक्ने छुट मिल्छ तर संघर्षलाई छोड्न चाहिँ मिल्दैन है बरु म पनि तब सम्म संघर्स गरी रहने छु जब सम्म तिम्रो जितको रमिता हेर्दैन, असली कुरा त म बाचुन्जेल सम्म✋ बाँकी तिम्रो नजरमा र परिवारको नजरमा कहिल्यै गलत नहुनु आखिर अरूको नजरमा त भगवान🙏 पनि गलत हुनुहुन्छ!! फेरि पनि जन्मदिनको शुभकामना प्यारो छोरा🎂@Dona Thapa Magar @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
जीवन जतिसुकै कठिन मोडमा किन नपुगोस् तर आफू प्रति सधै आत्मविश्वास र सकारात्मक सोच राख्न सकियो भने दुखाइ पनि एउटा अध्याय मात्र बन्न सक्छ, ताकि दुःख होइन र चोट पनि होइन जस्तो लाग्छ🤷🏼♂️@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
Draft video 💃 "जुनी जाला बरु, मनको धोका जाँदैन" यो पंक्तिले कैयौंको मन छोएको छ होला है😍 र कैयौं मध्यमा I'm also😝 हुन त मनको धोका नगए पनि Bशेष गरी खुट्टाको पासुलाले धोका🥺 दिए पछि भने सम्झिने पानी छमकिने😁 बिना स्वादै, "जे पर्ला त्यही तर्ला" भनाई रेन्त फेरि💪♥️ @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral