चाइनिज सासु VS नेपाली बुहारी 🥟🇳🇵🇨🇳 आज हामीले बनायौं हाम्रो संस्कृतिको ममो! तपाईं कुन ममो ट्राइ गर्न चाहनुहुन्छ? 中国婆婆 VS 尼泊尔媳妇 🥟🇨🇳🇳🇵 两种文化的饺子大战!你想尝哪一种? #MomoBattle #NepaliVsChinese #FamilyFun #NepaliMomo #ChineseDumplings
🌸 When your mother-in-law treats you like her own daughter 🥰 Golden moments⭐ It’s not just a gold chain, it’s a chain of love & blessings from my saasu ama ❤️ सासु आमाको मायाले अझै गहिरो बनायो यो सम्बन्ध 💛 Thank you for this beautiful surprise! #fyp #china #damidamiroshika
तिमीहरू जलिरहो, आरिस गरेर थाकिरहो — म त मेरो खुसीको संसारमा रमाइरहेकी छु। मलाई अरूको इर्ष्या, गुनासो, निन्दा वा घृणाले असर गर्दैन। किनभने म त आज पनि मेरो सपना पुरा गर्ने यात्रामा छु, मुस्कुराउँदै, आत्मबलले भरिएर। जुन मान्छे आफैंमा सच्चा हुन्छ, उसले अरूलाई मन दुखाउने होइन, आत्मा उज्यालो बनाउने गर्छ। मलाई आलोचना होइन, प्रेरणा चाहिन्छ। तिमीहरूले जल्दा म अझै चम्किन्छु। म फुल हुँ — जसलाई थिचे पनि सुगन्ध आउँछ। तिमीहरूले सोच्यौ होला, ‘यसलाई रोकौं’, तर थाहा पाउनु, म रोकिने मान्छे होइन। मलाई भगवानले बनाएको उद्देश्य पूरा गर्न छ, अनि त्यो बाटोमा म दृढ छुँ। म अरूलाई जलाएर होइन, आफैलाई उठाएर अगाडि बढ्ने मान्छे हुँ। जुन दिन तिमीहरू बुझ्नेछौ कि म कति मेहनती छु, त्यो दिन तिमीहरूको जलेको मन आफैं लज्जित हुनेछ। अहिलेलाई त केवल यति मात्र भन्छु — म त खुसी हुन छोड्दिन। तिमीहरू जल्दै गर।🙂🙂 #fyp #china #internationalcouple